Posts

पु:न नापी भनेको के हो? नेपालमा पु:न नापीको अवस्था कस्तो छ?

पुनः नापी समाचार रातोपाटी स्पेसल प्रदेश अर्थतन्त्र विचार टीभी स्वास्थ्य मनोरञ्जन खेलकुद अन्य ताजा लोकप्रिय बेलका नगरका ११ भूमिहीन परिवारले पाए जग्गाधनी लालपुर्जा यस्तो छ आज तरकारी र फलफूलको मूल्य तनहुँमा दुई जनाको मृत्यु नरैनापुरमा झन्डै दस हजार बालबालिकाले लगाए दादुराविरुद्धको खोप नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, एक्सेल डेभलपमेन्ट बैंकको तेस्रो महाधिवेशन सम्पन्न भारतीय नक्कली नोटको कारोबार गरेको आशङ्कामा जिफन्टका सचिव पक्राउ शीर्ष स्थानमा रहेको नापोलीलाई १२ अंकको अग्रता आल्भेससँग मेक्सिकन क्लबले गर्यो सम्झौता रद्द २४ घन्टा पहिलेको नापनक्सामा भन्दा कम त्रुटि होस् भनेर ०५२/५३ सालदेखि पुनः नापी सुरु गरिएको छ ।जग्गा नापजाँच ऐनले पुनः नापीको भने अधिकार दिएको छ । पहिले एकैचोटि सबैतिर जग्गा नापिएको थिएन, वडाको सिमाना अनुसार नापिएको थियो । मानौँ, सिमानामा खोला थियो, पछि खोलाले धार बदल्यो र अर्को वडामा जग्गा पर्यो। अर्को वडामा अर्को व्यक्तिले नापजाँच गर्दा खोलाले धार बदलेको स्थानको जग्गा दोहो¥याएर नापियो, पहिले खेतबारी भनिएको ठाउँलाई अर्कोले फिल्ड बुकमा बगर लेखिदियो । यसकारण पनि अहिले समस्य...

लोकसेवा आयोग कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु-2082

Image
प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु १. परिचय २. गुठी भनेको के हो? गुठी जग्गा कति प्रकारका रहेका छन? ३. २ धुर सरकारी जग्गासङ्ग जोडिएर   १० धुर ब्यक्तिको पुर्जावाला जग्गा रहेछ भने त्यो ब्यक्तिले २ धुर सरकारी जग्गा आफ्नो नाउँमा दर्ता गर्न सक्छकी नाई? ४. ४ आना जग्गामा कति वर्गफिट र बर्गमिटर हुन्छ? ५. सरकारी जग्गा र सार्वजनिक जग्गा भनेको के हो? ती दुई बिच के फरक छ? ६. स्थानीय तहमा जग्गा सम्बन्धी के के समस्याहरु हुन्छन? ७. Mean, Median, Mode भनेको के हो? ८. भूमि आयोगले सरकारी जग्गा दर्ता गर्न सक्छ? ९. levelling को उद्देश्य के हो ? १०. १:२५०० नक्साको माननापले के जनाउछ? ११. Gps को पूरा रुप के हो ? १२. Gps र Gnss बिच के फरक छ? १३. Traversing भनेको के हो? १४. Traversing किन गरिन्छ? १५. स्थानीय तह कति रहेका छन? १६. प्रदेश संख्या कति रहेका छन? १७. मौलिक हक भनेको के हो? १८. मालपोत संकलन कसले गर्छ? १९. independent Check भनेको के हो? २०. प्रतिशत भनेको के हो? २१. Horizontal र Vertical Control भनेको के हो? २२. संविधानको भाग १ देखि ५ सम्म के के ब्यवस्था गरिएको...

नेपाल-भारत सिमाको नयाँ प्रविधिबाट नापनक्सा गर्न संयुक्त सहमति

Image
नेपाल-भारत सिमाको नयाँ प्रविधिबाट नापनक्सा गर्न संयुक्त सहमति  नेपाल-भारत संयुक्त सीमा कार्यदलले आउँदो  महिना काठमाडौंमा सर्भे अधिकृतहरूको कमिटीको बैठक गर्ने सहमति जुटाएको छ।     समितिले सीमाको सुपरीवेक्षण, पिलरहरूको मर्मत गर्ने सम्बन्धि नयाँ तौर तरिकाहरूलाई स्वीकार गरेको छ।  दुई देशले नयाँ प्रविधिको प्रयोग गरेर सीमाको सर्भे गर्ने र नक्सांकन गर्ने विषयमा पनि सहमति जुटाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।  कार्यदलको बैठकमा नेपालका तर्फबाट नापी विभागका महानिर्देशक प्रकाश जोशी र भारतका तर्फबाट हितेशकुमार मकवानाले नेतृत्व गरेका थिए।  ‘अब सीमा निरीक्षण, दशगजा क्षेत्रमा भएका गतिविधिको निगरानी, जिपिएसबाट सीमाका पिलरहरुको निरीक्षण लगायतका काम हुनेछन ।

घर/भवनको नक्सा पासका लागि के के कागजात चाहिन्छ ? जान्नुहोस

Image
  नयाँ भवन निर्माणको लागि नक्सा पास गर्न आवश्यक कागजातहरु १. जग्गाधनी दर्ता प्रमाणपुर्जा ((प्रमाणित) प्रतिलिपि ) प्रतिलिपि २. चालु आर्थिक बर्षको मालपोत/सम्पत्ती कर तिरेको रसिदको प्रतिलिपि ३. ज.ध दर्ता प्रमाण पुर्जामा फोटो नभएको भाए नागरिकता प्रमाणपत्रको (प्रमाणित) प्रतिलिपि ४. कि.नं. स्पष्ट भएको नापी कार्यालयबाट प्रमाणित  नक्सा  (कम्प्युटर प्रिन्ट नक्सा) ५. पास गरिने  नक्सा को फोटोकपी वा ब्लुप्रिन्ट (डिजाईनर र  नक्सा वालाको हस्ताक्षर सहित) ६. डिजाईनरको इजाजतपत्रको नबिकरण सहितको फोटोकपी(सरोकारवालाबाट प्रमाणित) ७. मञ्जुरी लिई बनाउने भएमा नक्शा वालाले वडा कार्यालयमा मुद्दा शाखाको रोहवरमा भएको मञ्जुरीनामाको सक्कल ८. भवन निर्माण हुने जग्गा (site) मा पुग्ने बाटो प्रष्ट नभएमा वडाको रोहवरमा बाटोको मञ्जुरीनामाको (सक्कल)    ९. जग्गा कुनै निकायम धितोको लागि  सुरक्षित राखिएको भए सम्बन्धित निकयाबाट स्वीकृतिपत्र १०. नक्शावाला मोही भएमा जग्गा धनी वा गुठीको स्वीकृतिपत्र                          ...

अमिन तारा प्रकाश खड्का सम्पर्कविहिन

Image
असार ४ भूमि समस्या समाधान आयोग, ताहाचलद्धारा करार गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी समाधान सम्बन्धी कार्य गर्न शुक्लागण्डकी नगरपालिका तनहुँमा खटिएका अमिन श्री ताराप्रकाश खड्का मिति २०८२/०३/०३ गते दिउसो १:३० बजे देखी सम्पर्कविहिन भएका छन । देख्नुहुने महानुभावले नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन शुक्लागण्डकी नगरपालिकाले अनुरोध गरेको छ ।

घर नक्सा पास भनेको के हो? नक्सा पास प्रक्रिया के के हुन?

Image
  १. नक्सा पास भनेको के हो ? नक्सा पास किन गर्नुपर्छ ? कुनै पनि भवन निर्माण गर्नका लागि राष्ट्रिय भवन संहिताका साथै तहगत सरकारबाट तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरी गाउँपालिका तथा नगरपालिकाबाट कुनै व्यक्ति वा निकायलाई निर्माण हुने भवनको नाप, नक्सा, डिजाइन समेतको विवरण उल्लेख गरी निर्माण अनुमति दिने कार्यलाई नक्सा पास भनिन्छ । मूलतः नागरिकको सुरक्षा र आधारभूत सुविधा प्रत्याभूत गर्दै व्यवस्थित वस्ती विकास कार्यलाई सुनिश्चित गर्न नक्सा पास गरिन्छ । यसबाट नागरिकको वसोवासको अभिलेखका साथै नागरिकलाई उपलव्ध गराउनु पर्ने सेवा सुविधा समेत निर्धारण गर्न सहयोग पुग्दछ ।  २.नक्सा पास गर्ने प्रक्रिया के हो ? निवेदकले भवनको नक्सा सहित गाउपालिका वा नगर पालिकाले तोकेको ढाँचामा दरखास्त दिनुपर्छ । रितपूर्वक प्राप्त दरखास्त बमोजिम भवन निर्माणबाट संधियार कसलाई मर्का पर्ने भए विवरण खुलाई १५ दिनभित्र उजुर गर्नका लागि कार्यालयमा, संधियारको घरदैलोमा र भवन निर्माण हुने ठाउँमा सबैले देख्ने गरी सूचना टाँस गर्नुपर्छ ।  सूचनाको म्याद नाघेको ३ दिनभित्र नेपाल सरकारले तोकेको बस्ति विकास, शहरी योजना तथ...

लोकसेवा आयोग अन्तर्वार्तामा कसरी प्रस्तुत हुने? जान्नुहोस यि महत्वपूर्ण कुराहरु

Image
कतिपय व्यक्तिहरु अर्न्तवार्ता भनेपछी डर मान्ने, अर्न्तवार्ताकार सङ्ग कसरी प्रस्तुत हुने ज्ञान नभएको साथै जानेका प्रश्न पनि उत्तर दिने नसक्ने स्वभावका हुन्छन। यदि तपाईहरुले तल उल्लेखित कुरा हरुमा ध्यान दिनु भयो भने पक्कै पनि तपाईको अर्न्तवार्ता सफल बन्ने छ। १)अन्तर्वार्तामा वोर्डमा प्रस्तुत हुनुअघी सफा सुग्घर रहनुहोस। २)आफ्नो पोशाकमा ध्यान दीनुहोस। ३)अन्तर्वार्ता मा आफ्नो पक्षबाट सफल रहन शीष्टाचार, सौहार्दतापुर्वक व्यवहार गर्नुहोस। ४)बडप्पन हटाउनुहोस। ५)मुस्कुराउनु होस र खुशी रहनुहोस। ६)स्पष्ट सुनीने गरि बोल्नुहोस। ७)अन्तर्वार्ता वोर्डमा अध्यक्ष एवं सदस्यहरु तपाइ सङ्ग बोलीरहदा सर्तक रहनुहोस। ८) बादबीबाद नगर्नुहोस् । ९)झुठो नबोल्नु होस, घमण्ड नदेखाउनुहोस। १०)आमबीश्वास एवं आशाका साथ कार्य गर्नुहोस। ११) अन्तर्वार्ता बोर्ड समक्ष प्रस्तुत हुनुअघी आफ्नो दर्खास्त फारममा उल्लेखीत प्रश्नहरूको जवाफवारे मानसिक रुपमा तयार रहनुहोस। १२)अन्तर्वार्ता वोर्डले अघिल्लो व्यक्तीलाइ सोधेको प्रश्नका जवाफ थाहा पाई जवाफ दीने प्रयत्न नगर्नुहोस। यसले मात्र तपाइलाइ अनावश्यक शंका एवं तपाइको आत्मबीश्वासमा असर पार्छ।...