लोकसेवा आयोग कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु-2082

प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु
१. परिचय
२. गुठी भनेको के हो? गुठी जग्गा कति प्रकारका रहेका छन?
३. २ धुर सरकारी जग्गासङ्ग जोडिएर   १० धुर ब्यक्तिको पुर्जावाला जग्गा रहेछ भने त्यो ब्यक्तिले २ धुर सरकारी जग्गा आफ्नो नाउँमा दर्ता गर्न सक्छकी नाई?
४. ४ आना जग्गामा कति वर्गफिट र बर्गमिटर हुन्छ?
५. सरकारी जग्गा र सार्वजनिक जग्गा भनेको के हो? ती दुई बिच के फरक छ?
६. स्थानीय तहमा जग्गा सम्बन्धी के के समस्याहरु हुन्छन?
७. Mean, Median, Mode भनेको के हो?
८. भूमि आयोगले सरकारी जग्गा दर्ता गर्न सक्छ?
९. levelling को उद्देश्य के हो ?
१०. १:२५०० नक्साको माननापले के जनाउछ?
११. Gps को पूरा रुप के हो ?
१२. Gps र Gnss बिच के फरक छ?
१३. Traversing भनेको के हो?
१४. Traversing किन गरिन्छ?
१५. स्थानीय तह कति रहेका छन?
१६. प्रदेश संख्या कति रहेका छन?
१७. मौलिक हक भनेको के हो?
१८. मालपोत संकलन कसले गर्छ?
१९. independent Check भनेको के हो?
२०. प्रतिशत भनेको के हो?
२१. Horizontal र Vertical Control भनेको के हो?
२२. संविधानको भाग १ देखि ५ सम्म के के ब्यवस्था गरिएको छ?



Comments

Popular posts from this blog

नेपाल-भारत सिमाको नयाँ प्रविधिबाट नापनक्सा गर्न संयुक्त सहमति

घर/भवनको नक्सा पासका लागि के के कागजात चाहिन्छ ? जान्नुहोस