अमिन तारा प्रकाश खड्का सम्पर्कविहिन

असार ४

भूमि समस्या समाधान आयोग, ताहाचलद्धारा करार गरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासी समाधान सम्बन्धी कार्य गर्न शुक्लागण्डकी नगरपालिका तनहुँमा खटिएका अमिन श्री ताराप्रकाश खड्का मिति २०८२/०३/०३ गते दिउसो १:३० बजे देखी सम्पर्कविहिन भएका छन देख्नुहुने महानुभावले नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन शुक्लागण्डकी नगरपालिकाले अनुरोध गरेको छ ।


Comments

Popular posts from this blog

नेपाल-भारत सिमाको नयाँ प्रविधिबाट नापनक्सा गर्न संयुक्त सहमति

लोकसेवा आयोग कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु-2082

घर/भवनको नक्सा पासका लागि के के कागजात चाहिन्छ ? जान्नुहोस