आ.प्र(आन्तरिक प्रतिस्पर्धा) भनेको के हो? कस्ता उम्मेदवार आ.प्र मा फर्म भने पाउँछन?





१.लोकसेवा आयोगमा आ.प्र भनेको के हो?

-आ.प्र(आन्तरिक प्रतिस्पर्धा) भनेको कुनै पनि कार्यालयमा श्रेणीविहिन पदमा कार्यरत कर्मचारीहरु विच हुने प्रतिस्पर्धा हो। कुनै श्रेणीविहिन पदमा कार्यारत कर्मचारीले कुनै माथिल्लो  पदको तालिमहरु लिएको छ भने सो पदको लागि लोकसेवा आयोगले श्रेणीविहिन कर्मचारीहरुको मात्र प्रतिस्पर्धा  हुने गरि परीक्षा संचालन तथा उम्मेदवार छनौट गर्छ यो आन्तरिक प्रतिस्पर्धा हो।

२.लोकसेवा आयोग को आ.प्र बिज्ञापनमा कस्ता उम्मेदवार परीक्षामा समावेश हुन पाउनेछ?

-श्रेणीविहि कर्मचारी  (का.स-कार्यालय सहयोगी)

जस्तै: कुनै कार्यालयमा कार्यारत का.स कर्मचारीले अमिन तालिम लिएको छ तर उ आहिले का.स पदमा कार्यरत छ भने उसले लोकसेवा आयोग अमिनको आ.प्रा बिज्ञापनमा फर्म भर्न र परिक्षामा समावेश हुने पाउने छ। 

•अमिन तालिम लिएका श्रेणीविहिन कर्मचारीहरु न्यून हुने भएकोले प्रत्यक वर्ष लोकसेवा आयोगको आ.प्र बिज्ञापन रिक्त भएर जाने गर्छ।

Comments

Popular posts from this blog

लोकसेवा आयोग कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु-2082

घर नक्सा पास भनेको के हो? नक्सा पास प्रक्रिया के के हुन?

अमिन तारा प्रकाश खड्का सम्पर्कविहिन