GPS के हाे ? यसले कसरी काम गर्ने गर्छ ?
GPS (Global Positioning System)
◘परिचय
पृथ्वीकाे कुनै पनी स्थानमा अ।फु वसेकाे Position पत्ता लगाउने प्रणाली नै GPS हाे । यसमा receiver ले satellite हरूकाे अ।धारमा अ।फ्नाे position fix गर्द छ। याे सबैभन्दा नयाँ प्रविधि हाे। जसकाे surveying तथा mapping काे क्षेत्रमा व्यापक प्रयाेग हुन थालेकाे छ।Satellite ले पठाएकाे signal र receiver ले recive गर्दा लागेकाे समय र signal काे velocity काे अ।धारमा distance काे calculation गरी ३ वा साे भन्दा बढी satellite देखिकाे distance द्दारा satellite resection काे सिद्दान्तमा कुनै पनि विन्दुकाे position fix गर्नु नै GPS काे सिद्दान्त हाे ।
◘GPS काे प्रयाेग
✔Surveying
✔Forestry
✔Hydrology
✔Air navigation
✔Etc.
Comments
Post a Comment