के हाे अमिन पद ? कस्ता छन त अमिनकाे लागि राेजगारीकाे अवसरहरू ?

 



◘के हाे अमिन पद ?

    जग्गा नापजाँच गर्ने,नक्सा अनुसार जग्गालाइ चिन्ने र छुट्याउने अधिकार प्राप्त व्यक्तिलाइ अमिन भनिन्छ । अमिनले निजी  जग्गाहरू नाप्ने,त्यसलाइ छुट्याउनेसहित  चार किल्ला प्रमाणित गर्ने काम पनि गर्छन ।  त्यस्तै अमिनले बाटाकाे सिमाकंन गर्ने,सार्वजनिकसहित विभिन्न किसिमका जग्गाहरू पहिचान गर्ने र छुट्याउने लगायतका काम अमिनले गर्छन । खासगरी घर जग्गा र घडेरीकाे खरिद विक्रीले गति लिइरहंदा यसकाे महत्व र यस क्षेत्रमा प्रवेश गर्नेकाे संख्या अत्याधीक वृद्दि भएकाे पाइन्छ ।


◘अमिनका लागि यस्ता छन राेजगारीका अवसरहरू

    अमिन पढेर पास गरेकाहरूलाइ सरकारी सेवा प्रवेश सबैभन्दा राम्राे अवसर हाे । सरकारका सबै नगरपालिकाहरूमा अमिनकाे अनिवार्य दरबन्दी सिर्जना गरेकाे छ । यसैगरी नापी विभाग अर्नतगतका नापी कार्यालयहरूमा पनि सयाैंकाे संख्यमा अमिन कार्यरत छन ।

 अमिन उतिर्ण भएपछि अ।फ्रनै लगानीमा जग्गा नापी केन्द्र सञ्चालन गर्न पनि सकिने ।

‣ सरकारबाट लाइसेन्स लिएर व्यक्तिगत जनसम्पर्कमा अमिनकाे काम गर्न सकिन्छ ।

प्राधिकरण र खाध्ध संस्थानमा अ।वद्द भएर काम गर्न सकिने ।

अन्य प्राइभेट र गैरसरकारी संस्थामा नापी प्राविधिककाे रूपमा प्रवेश गर्न सकिने ।













Comments

Popular posts from this blog

लोकसेवा आयोग कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु-2082

घर नक्सा पास भनेको के हो? नक्सा पास प्रक्रिया के के हुन?

अमिन तारा प्रकाश खड्का सम्पर्कविहिन