नक्सा भनेकाे के हाे ? नक्साकाे प्रयाेग र वर्गीकरण (नक्सा सम्बन्धी संक्षिप्त व्याख्या)

                          (कित्तानापी नक्सा)

⦿परिचय 

  पृथ्वीकाे सतहका खास गरी भाैतिक र राजनीतिक तथ्य एवं व्यक्तीगत भू-स्वामित्व अवस्थिती देखाउनकाे लागि काेरिएकाे चित्रलाइ नक्सा(Map) भनिन्छ । ठाँउ वा स्थान विशेषलाइ चिनाउन तथा त्यसकाे अवस्थिती,क्षेत्रफल पहिचान गर्नका लागि नक्साकाे प्रयाेग गरिन्छ । 

               नक्सा रेखा चित्रबाट तयार गरिन्छ । भाैतिक पक्ष देखाउने नक्सालाइ भाैतिक नक्सा (Physical Map) र राजनीतिक पक्ष देखाउने नक्सालाइ राजनीतिक नक्सा (Political Map) भनिन्छ । असंख्य सुचनालाइ केहि पेजमा नक्सा द्दारा प्रस्तुती गर्न सकिन्छ ।  पृथ्वी सतहमा भएका  बिषयवस्तुलाइ नक्सामा जस्ताकाे तस्तै उतार्न सम्भव नभएकाले नक्सामा  बिषयवस्तु देखाउन संकेत चिन्हकाे प्रयाेग गरिन्छ ।

        (नेपालकाे राजनीतिक तथा प्रशासनिक नक्सा)


⦿नक्साकाे वर्गीकरण

क)स्थलरूप प्रस्तुतीकरणकाे अ।धारमा

a) Planmetric map

b) Altimetric map

ख)माननापकाे अ।धारमा

a) Large Scale Map

b) Medium Scale Map

c) Small Scale Map

ग)उद्देश्य अनुसार

a) General Purpose Map

b) Thematic Map

c) Special Purpose Map

d) Charts 

घ)नक्साकाे वनावटकाे अ।धारमा

a) Basic Map

b) Derived Map

ङ)प्रस्तुतीकरणकाे अ।धारमा


a) Real Map

b) Virtual Map


                                (स्थलरूप नक्सा)   



 

Comments

Popular posts from this blog

लोकसेवा आयोग कोशी प्रदेश अमिन पदको अर्न्तवार्तामा सोधिएका प्रश्नहरु-2082

घर नक्सा पास भनेको के हो? नक्सा पास प्रक्रिया के के हुन?

अमिन तारा प्रकाश खड्का सम्पर्कविहिन